113 shares
अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनसंरचना गरी कार्यन्वयन गर्ने बताएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आगामी आर्थिक वर्षको लागि ५ अर्ब ९० करोड विनियोजन गरेको बताएका छन् ।