6 shares
सरकारले चिनी उत्पादनमा आत्मनिर्भर बनाउन उखु किसानलाई ८१ करोड रुपैयाँ अनुदान दिएको छ ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत उखु किसानलाई प्रोत्साहन गर्न उक्त रकम विनियोजन गरेको अर्थमन्त्री जनार्दशन शर्माले बताए ।