०७ असार २०८३, आइतबार

बजेटः निजी क्षेत्रलाई धागो उद्योग खोल्न सहुलियत दिइने

बजेटः निजी क्षेत्रलाई धागो उद्योग खोल्न सहुलियत दिइने

सरकारले आगामी आर्थिक वर्षमा रबर खेतीलाई प्रोत्साहन गर्ने भएको छ । निजी क्षेत्रलाई धागो उद्योग खोल्न सहुलियत दिने पनि घोषणा गरिएको छ । 

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारले सहुलियत दिने बताए ।

कमेन्ट गर्नुहोस्