१३ असार २०८३, शनिबार

अब ६८ वर्षमै वृद्धभत्ता

अब ६८ वर्षमै वृद्धभत्ता

अब ज्येष्ठ नागरिकले ६८ वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

यसअघि ७० वर्ष उमेर पुगेपछि मात्र वृद्ध भत्ता दिइने गरेकोमा अब ६८ वर्षमै भत्ता उपलब्ध गराउने घोषणा आव २०७९/०८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । 

उमेरको सीमा घटाइए पनि भत्ता रकम भने यथावत छ ।

सअघिको सरकारले वृद्ध भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्