100 shares
सरकारले आगामी आर्थिक वर्षमा विद्युतीय चुल्हो प्रवर्द्धन गर्ने भएको छ ।
यसका लागि 'एलपी ग्यास छोडौं विद्युतीय चुल्हो रोजौँ' भन्ने नारा अगाडि सारेको छ ।
आगामी वर्ष १ लाख घरपरिवारलाई स्वच्छ ऊर्जा प्रयोग गर्न प्रवर्द्धन गर्ने भएको छ ।