जेठ ३०, २०७९
मेष राजनैतिक र सामाजिक कार्यमा तपाइँको झुकाव बढ्नेछ । राजनीतिक सम्पर्कहरुको लागि तपाइँको लागी केहि शुभ अवसरहरू प्रदान गर्दछ । एक नयाँ वाहनको खरीदसँग सम्बन्धित योजना हुनेछ । कुनै पनि उधारो पैसा फिर्ता पाउ...
मेष
धन- जन जम्मा गर्न सकिने दिन रहेको छ । साथी- भाइले कञ्जुसताको आरोप लगाउन सक्नेछन् । अनावस्यक रिस उठ्न सक्नेछ । अप्रिय वचनले मन दु:खित होला ।
वृष
पराक्रम बढ्नेछ । व्यापारमा राम्रो फाइदा हुनेछ । सन्तानसँग कुरा नमिल्न सक्नेछ । श्रीमान- श्रीमतीमा विवाद रहन सक्नेछ । प्रियजनको चलाखीपूर्ण निर्णयले ठूलो समस्याबाट बच्न सकिनेछ ।
मिथुन
वायु प्रदूषणले आँखामा समस्या ल्याउन सक्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । प्रेमसम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै तर्कमा परेर कठोर टिप्पणीबाट बच्नुहोस ।
कर्कट
घरमा मङ्गल कार्यको चर्चा चल्नेछ । शरीरमा स्फूर्ति र उमंगको कमी आउला । संगीतमा रुची पनि बढ्नेछ ।
नियमित खर्च समेत बढ्ने योग रहेको छ ।
सिंह
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । तर्कयुक्त कदमले जटिल ठानिएको कार्य पनि सम्पादन हुन सक्नेछ ।
कन्या
यात्रा गर्दै हुनुहुन्छ भने सामानको अतिरिक्त हेरचाह गर्नु आवश्यक छ । हजुरको जोडी आज रमाइलो मुडमा हुनुहुन्छ, उहाँलाई आवस्यक सबै सहयोग गर्नुहोला , वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन बनाउन उहाँलाई मद्दत गर्नुहोला ।
तुला
अगाडी राम्रो समय आउँदैछ भनेर खुसि हुनुहोस, तपाईलाई अतिरिक्त उर्जा प्राप्त हुनेछ । आज आफ्नो जोडीले हजुरलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउन सक्ने छन् ।
वृश्चिक
रक्तचापका बिरामीहरूले स्वास्थ्य जचाउनु होला, अनावश्यक चिन्ता खेप्नु पर्नेछ । धेरै विषयहरुमा सहमति हुन नसक्नाले आजको दिन धेरै राम्रो रहने छैन ।
धनु
सामाजिक साथै धार्मिक कार्यको लागि उत्कृष्ट दिन रहनेछ । आफैलाई जीवन्त बनाउनुहोस् , आफ्नो प्रयास र कर्ममा विश्वास राख्नुहोला ,अरुसँग साहारा खोज्ने र अरूसँग टासिने नगर्नु होला ।
मकर
नयाँ विचारहरुलाई जाच्ने समय छ । पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गरेमा राम्रो दिन रहन सक्छ । तपाईंले आराम गर्नुपर्छ र घनिष्ठ मित्र र परिवारका सदस्यहरूसँग आनन्द मनाउने प्रयास गर्नुपर्छ ।
कुम्भ
व्यापारको उद्देश्य लिएर गरिएको यात्राले सकारात्मक परीणाम ल्याउन सक्छ । आफ्नो हसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउने छ । हजुरको लगातार मेहनतलाई आज साँच्चै राम्रो लाभ हुनेछ ।
मीन
तपाईंलाई प्रेममा धोका दिन सक्छन । समस्याहरु समाधान गर्नसक्ने दिन छ । विदेश जानको लागि आवेदन भर्ने विचार गर्दै हुनुहुन्छ भने आज राम्रो दिन जस्तो देखिन्छ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)
मेष राजनैतिक र सामाजिक कार्यमा तपाइँको झुकाव बढ्नेछ । राजनीतिक सम्पर्कहरुको लागि तपाइँको लागी केहि शुभ अवसरहरू प्रदान गर्दछ । एक नयाँ वाहनको खरीदसँग सम्बन्धित योजना हुनेछ । कुनै पनि उधारो पैसा फिर्ता पाउ...
मेष तपाईले आफ्नो मनोबल बढाउनको लागि गरेको प्रगतिमाथि एक नजर राख्नुहोस् र आफैंबाट तपाईको सम्भाव्यता जान्ने प्रयास गर्नुहोस्। तपाईं व्यक्तिहरूसँग राम्रोसँग सञ्चार कायम राख्न सक्नुहुन्छ, जसका कारण तपाईलाई व्यक्तिहरू...
मेष अरूलाई वचन दिने बानीले दु:ख पाइने छ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । वृष प्रतिष्ठ...
रूपन्देही क्षेत्र नम्बर-३ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका बालकृष्ण खाँणलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले अग्रता लिएका छन् । बोहराले २१ हजार ८२२ मत ल्याउँदा खाँणले २१ हज...
मेष आज, तपाईं परिवारका सदस्यहरूसँग रमाईलो गर्न र मनोरञ्जनमा समय खर्च गरेर सकारात्मक महसुस गर्नुहुनेछ। केहि काममा जोखिम उठाउँदा तपाइँको लागि नाफा सम्बन्धी परिस्थिति पनि सिर्जना गर्दछ । वित्तीय अवस्था राम्रो हु...
मेष घरमा शुभ कामहरू सम्पन्न गर्न योजनाहरू बनाइनेछ । आज, दिनको अधिकांश समय खुसियाली र परिवारसंग मनोरञ्जनमा खर्च हुनेछ । हजुर थकित र व्यस्त दिनचर्याबाट राहत पाउनुहुनेछ । आफ्नो उत्साह र ताजा महसुस गर्न...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...