०५ साउन २०८३, मंगलबार

पोखरा विमानस्थलमा ट्यांकर पल्टियो, उडान अवरुद्ध

पोखरा विमानस्थलमा ट्यांकर पल्टियो, उडान अवरुद्ध

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । 

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाइजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो ।

करिब १५ मिनेट अगाडि ट्यांकर पल्टिएको र उडान अवरुद्ध बनेको प्रवक्ता सुवेदीले जानकारी दिए । 

उनका अनुसार, उडान शुरू गर्न अझै आधा घन्टा लाग्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्