१० असार २०८३, बुधबार

रिभर फल्स पावर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

रिभर फल्स पावर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

रिभर फल्स पावर लिमिटेडको शेयर  नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ ।

 सम्झौतापत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् । 
कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ४ गते सम्म निष्काशन गरेको आइपिओ बाँडफाँड जेष्ठ ९ गते गरेको थियो । आइपिओमा शेयर पाउने शेयरधनी तथा सर्वसाधारणले असार २ गतेबाट रिभर फल्स पावर लिमिटेडको शेयर खरिदबिक्री गर्न सक्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्