१५ असार २०८३, सोमबार

अमेरिकी सेनाद्वारा पाकिस्तानी सेनाको भुक्तानी रोक्का

कात्तिक २०, २०७४
अमेरिकी सेनाद्वारा पाकिस्तानी सेनाको भुक्तानी रोक्का


वासिङ्टन, ६ साउन - अमेरिकी सेनाले पाकिस्तानी सेनालाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न रोक्का गरेको छ ।us army

तालिवान सम्बद्ध हक्वानी नेटवर्कका विरुद्धमा पर्याप्त सुरक्षा कारबाही गर्न नसकेको भन्दै भुक्तानी रोक्का गरेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

अमेरिकी संसदको सुरक्षा समितिले हक्वानी नेटवर्कविरुद्ध पाकिस्तानी सेनाले सन् २०१६ मा पर्याप्त र सन्तोषजनक काम गर्न नसकेको ठहर गरेको पेन्टागनका प्रवक्ता अडाम स्टम्पले बताए ।

salt training

कमेन्ट गर्नुहोस्