१० असार २०८३, बुधबार

केपी ओली लागे धर्मकर्ममा

कात्तिक २०, २०७४
केपी ओली लागे धर्मकर्ममा
काठमाडौं, ७ साउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् ।
Kp-Oli-1
उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ ।

उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्