११ असार २०८३, बिहीबार

कसले बनाउँछ धरहरा र काष्ठमण्डप ?

कात्तिक २०, २०७४
कसले बनाउँछ धरहरा र काष्ठमण्डप ?
काठमाडौं, ७ साउन - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप र धरहरा आफै पुननिर्माण गर्ने बताएका छन् ।dharahara

उनले स्थानीय जनताको सहयोगमा काष्ठमण्डपको पुननिर्माण महानगरले नै गर्ने बताउँदै यसका लागि तयारी भइरहेको जानकारी दिए ।

यसअघि राष्ट्रिय पुननिर्माण तथा काष्ठमण्डप पुननिर्माण अभियानबीच भएको सम्झौतामा काष्ठमण्डप पुननिर्माण अभियानले निर्माण गर्ने समझदारी भएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्