१० असार २०८३, बुधबार

नेपाल प्रहरीमा जागिर खुल्यो (सूचनासहित)

कात्तिक २०, २०७४
नेपाल प्रहरीमा जागिर खुल्यो (सूचनासहित)
काठमाडौं, २० पुस– नेपाल प्रहरीमा जनशक्ति माग गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गरी प्रहरी कार्यालय सहयोगी पदमा ७८ जना जनशक्ति माग गरेको हो ।
इच्छुक उम्मेद्वारले पुस २६ देखि माघ २७ गतेभित्र पाँचै विकास क्षेत्रका प्रहरी तालिम केन्द्र तथा महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा आवेदन बुझाउन सक्नेछन् ।
हेर्नुस् सूचना
police bharna

salt training

कमेन्ट गर्नुहोस्