३१ असार २०८३, बुधबार

उत्तर प्रदेशमा ह्वात्तै बढ्यो कोरोना, सरकार चिन्तित

उत्तर प्रदेशमा ह्वात्तै बढ्यो कोरोना, सरकार चिन्तित
प्रतिकात्मक तस्वीर

भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमण बढ्न थालेको छ ।

कोरोनाको बढ्दो संख्याले प्रदेश सरकार चिन्तित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ६२७ संक्रमित फेला परेका छन् । यससँगै सक्रिय संक्रमितको संख्या ३ हजार ५३६ पुगेको छ ।

प्रदेश राजधानी लखनउमा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । यतिबेला लखनउ कोरोनाको केन्द्र बनेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्