१५ असार २०८३, सोमबार

बर्दीको आडमा यस्तो धन्दा, ६५ प्रहरी कारबाहीमा

कात्तिक २०, २०७४
बर्दीको आडमा यस्तो धन्दा,  ६५ प्रहरी कारबाहीमा
मकवानपुर, ८ साउन - मध्ये क्षेत्रीय प्रहरी कार्यलय हेटौंडाले तस्करसंग साँठगाँठ गरेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ भने केहीलाई कार्यालयमा झिकाएको खबर नयाँ पत्रिकामा छ ।police

विशेषतः तराईका जिल्लालार्य लक्षित गरी प्रहरमिा सुदृढिकरण अभियानमा तीव्र पारिएको हो ।

तस्करसंग साँठगाँठ राखेको अयिभोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतिविरुद्ध कारबाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी गणेश केसीले बताए |

salt training

कमेन्ट गर्नुहोस्