१२ असार २०८३, शुक्रबार

जग्गाको विषयमा झडप हुँदा ९ महिने शिशुको मृत्यु

कात्तिक २०, २०७४
जग्गाको विषयमा   झडप हुँदा ९ महिने शिशुको मृत्यु
बारा, ८ साउन - जग्गाको विषयमा परिवार सदस्यबीच झडप हुँदा ९ महिने शिशुको मृत्यु भएको छ ।dead baby_1

घटना अनुसन्धानका लागि प्रहरीले ३ पुरुष र ४ महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ ।

सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी ९ महिने छोरी किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चलितर मुखियाका जेठी र कान्छी श्रीमतीपट्टिका छोराहरुबीच झडप भएको खबर आजको कान्तिपुरमा छ ।

salt training

कमेन्ट गर्नुहोस्