×

X
Dabur
Nic Asia
Marvel

युनाइटेड सिमेन्ट्सद्वारा स्कुल ड्रेस वितरण

काठमाडाैं | असार १२, २०७९

TVS INSIDE

युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेमा रहेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ ।

IME BANK INNEWS

कम्पनीले लेलेस्थित महादेव खोलाका  सरकारी तथा निजी विद्यालयमा अध्ययनरत  विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरे।

सो कार्यक्रममा एस. एम. रोडा ढुंगाको पनि सहयोग रहेको थियो।

Vianet communication
Maruti inside

युनाइटेड सिमेन्ट्सले विगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो र भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। 
 

TATA Below
NLIC
साउन २९, २०७९

निरन्तर उत्कृष्टताका नयाँ/ नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले नेपाली बजारमा नम्बर एक एसयूभी बनेको  कम्पनीले दावी गरेको छ ।  भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको यस एसयूभ...

साउन ३०, २०७९

नेपालको अग्रणी अनलाइन बजार, दराजले सोमवारदेखि दराजमल फेस्ट शुरू हुने घोषणा गरेको छ। यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ कम्पनील...

साउन २७, २०७९

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घबीच व्यापारिक सम्झौता भएको छ ।  उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्...

साउन ३१, २०७९

महिन्द्रा एण्ड महिन्द्राले ५ नयाँ इलेक्ट्रिक एसयुभी सार्वजनिक गर्ने घोषणा गरेको छ । भारतको स्वतन्त्रता दिवसको अवसर परेर कम्पनीले सोमवार ५ नयाँ इलेक्ट्रिक एसयुभी सार्वजनिक गर्ने घोषणा गरेको हो ।  महिन्द्राक...

साउन २६, २०७९

 नाडाले आगामी भदौ ६-९ गतेसम्म 'नाडा इभी एक्स्पो' आयोजना गर्ने भएको छ। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले बिहीबार आगामी भदौ ६ गतेदेखि ९ गतेसम्म नाडा इभी एक्स्पो आयोजना गर्न लागिएको जनाए...

साउन २९, २०७९

भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ ।  साउन १९ देखि २१ गतेसम्म पोखराको ग्रान्डी होटलमा  सम्पन्न डिलर मिटमा देशभरिका २५ वटा डिलर सहभागी भएका थिए । कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानक...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x