२५ असार २०८३, बिहीबार

अमेरिकाको टेक्सासमा ४२ जना मृत फेला

असार १४, २०७९
अमेरिकाको टेक्सासमा ४२ जना मृत फेला

अमेरिकाको टेक्सास राज्यमा ४२ जना मृत अवस्थामा फेला परेका छन् । 

सोमवार त्यहाँको रोडमा ट्रयाक्टर-ट्रेलर भित्र ४२ जनाको शव भेटिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

सो रोडबाट १६ जनाको भने उद्दार गरिएको छ । उनीहरूलाई नजिकैको अस्पतालमा उपचार गरिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्