०७ असार २०८३, आइतबार

काठमाडौंमा ‘प्रेमगीत २’ को कन्सर्ट, कलाकारसँगै रमाए दर्शक

कात्तिक २०, २०७४
काठमाडौंमा ‘प्रेमगीत २’ को कन्सर्ट, कलाकारसँगै रमाए दर्शक

काठमाडौं, ८ साउन – मोफसलको प्रचारपछि राजधानीकेन्द्रित भएको ‘प्रेमगीत २’ को टिमले ललितपुर र भक्तपुरमा पनि दर्शकको साथ पाएको छ ।

ललितपुरको लगनखेल र भक्तपुरको सूर्यविनायकमा भएका छुट्टाछुट्टै कन्सर्टमा सयौं युवाले ‘प्रेमगीत २’ युनिटलाई साथ दिएका छन् । कलाकारले साँझसम्म नै गीत सांगीतिक प्रस्तुति दिएर उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए ।

उपस्थित प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन लगायतका कलाकार समेत उपस्थित कन्सर्टमा दर्शकको ध्यान कलाकारले समेत खिचेका थिए । कन्सर्टमा उपस्थित दर्शकलाई फिल्मको रिलिज डेटको जानकारी दिनका लागि सिनेमा युनिटले यस्ता कार्यक्रम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्