२६ जेठ २०८३, मंगलबार

डलरको भाउले बनायो नयाँ रेकर्ड

डलरको भाउले बनायो नयाँ रेकर्ड

बुधवार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवारका लागि एक अमेरिकी डलरको विनिमय दर १२६.३४ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो। 

यसअघि गत बिहीवार एक अमेरिकी डलरको विनिमय दर १२५.७२ रुपैयाँ पुगेको थियो।

दुई साताअघि एक अमेरिकी डलरको विनिमय दर १२५.१६ रुपैयाँ थियो। 

त्यसपछिका ५ दिन १२५.२२ रुपैयाँ कायम रहेको थियो । 

गत मंगलबार केही घटेर १२५.०७ रुपैयाँ कायम भएको विनिमय दर गत बुधबार फेरि उकालो लाग्दै १२५.२२ रुपैयाँमा पुगेको थियो।

salt training

कमेन्ट गर्नुहोस्