२६ जेठ २०८३, मंगलबार

मिस धरान २०२२ को अडिसन शुरु

मिस धरान २०२२ को अडिसन शुरु

 धरानमा बसोबास गर्ने  युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको "मिस धरान २०२२ " को पहिलो अडिसन सम्पन्न भएको छ।  कम्तीमा एसईई उत्तीर्ण युवतीबीच गरिने तालिम तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्च माध्यमिक तह देखि स्नातक अध्ययनरत युवतीहरुको सहभागिता रहेको थियो।  आवेदन नि:शुल्क गरिएको शनिबारको पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो।  उनीहरुको बोल्ने शैली , आइक्यु लगायतका सामान्य सवालजवाफबाट अडिसनबाट छानिनेछन्।  

बुधबार दोस्रो अडिसन गरेर "मिस धरान २०२२ " को ट्रेनिग सुरु गरिने आयोजकले जनाएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्