327 shares
भारतका चर्चित कमेडियन कपिल शर्मा कानूनी झमेलामा फसेका छन् ।
यतिखेर आफ्नो टीमका साथ कनाडा भ्रमणमा रहेका उनीमाथि अमेरिकाको एक प्रोमोटरले गम्भीर आरोप लगाएकाछन् ।
जसका कारण कपिल कानूनी झमेलामा फस्ने भएका हुन् ।