२६ जेठ २०८३, मंगलबार

सिनी शेट्टीले जितिन् ‘मिस इण्डिया २०२२’ को ताज

असार २०, २०७९
सिनी शेट्टीले जितिन् ‘मिस इण्डिया २०२२’ को ताज

कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । 

मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् ।

सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छन् ।

प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्