![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/Dollar_IVPgRYbRAf.jpg)
मंगलवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ ।
यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.०३ रुपैयाँ र बिक्री दर १२६.६३ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सोमवार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम भएको थियो ।
यस्तो छ आजको विदेशी सटही दर