
अप्टिकल इल्युजनका तस्वीरहरू सामाजिक सञ्जालमा धेरै देखिन्छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई भ्रमित पार्ने खालको तस्वीर हो ।
यहाँ अब यो तस्वीरलाई हेर्नुहोस् र भन्नुहोस् कि यसमा सर्प कहाँ छ ?
यो तस्वीर एक आर्ट हो, जसमा धेरै कछुवा बनाइएको छ । यसमा सर्प देख्नुभयो त ? अझै भेट्नु भएन भने चिन्ता नगर्नुहोस् । यो तस्वीरमा सर्प पत्ता लगाउन अधिकांश मानिस असफल भएका छन् ।
यो तस्वीरमा कछुवाको बीचमा टाउको उठाइएको छ । सर्प र कछुवाको रंग उस्तै भएकाले सर्प फेला पार्न समस्या हुन्छ ।
हामीले तपाईंको सहजताका लागि केही तस्वीर राखेका छौं, जसमा तपाई सजिलै सर्प देख्न सक्नुहुन्छ ।
हेर्नुहोस् तलका तस्वीरः


