०९ असार २०८३, मंगलबार

दोदा नदीमा डुबेर बालकको मृत्यु

दोदा नदीमा डुबेर बालकको मृत्यु
प्रतिकात्मक तस्वीर

कञ्चनपुरको दोदा नदीमा डुबेर बुधवार १ बालकको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार दोदा नदीमा डुबेर बेलौरीका नगरपालिका–५ का सुनिल चौधरीको १४ वर्षीय नीरज चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नदीमा साथीहरूसित खेल्ने क्रममा चौधरीको मृत्यु भएको हो । बालकको शव श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्