×

X
Nic Asia
Marvel
Khukuri

फिजीमा पनि ५—११ बर्षका बच्चालाई खोप दिन सुरु

काठमाडाैं | असार २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । 

DHARA
LAxmi BAnk

फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको हो ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सो उमेर समूहका एक लाख ३२ हजार ८९३ बालबालिकालाई खोप लगाउनु पर्ने भएकाले त्यही अनुसारको तयारी गरिएको मन्त्रालयको भनाई छ । 

फिजीका स्थायी स्वास्थ्य सचिव जाम्स फोङ्गले कोरोना भाइरसको महामारी फेरि फैलिने खतरालाई मध्यनजर गर्दै बालबालिकालाई खोप लगाउने निर्णय गरिएको जानकारी दिए। 


Advertisment
Bizbazar
Saurya island

उनले बालबालिकालाई आवश्यक पर्ने सबै खोपको व्यवस्था गरिएको र कुनै नकारात्मक असर नपर्ने पनि दावी गरे । 

बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरूलाई समन्वयकारी भूमिकामा परिचालन गरिने पनि उहाँले बताउनु भयो । 

Vianet communication
IME BANK INNEWS

त्यसैगरी विभिन्न स्वास्थ्य संस्थाहरूमा पनि बालबालिकालाई खोप लगाउन पाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय बिदाको दिन पनि खोप लगाउन पाइने व्यवस्था गरिएको छ  ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । स्थानीय स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४ घण्टायता ३४ हजार ७३९ जनामा कोरोनाको स...

असोज २०, २०७९

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मर...

असोज २०, २०७९

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार मे महिनाबाट शुरू भएको मनसु...

असोज १९, २०७९

श्रीलंका सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलंकाको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा ...

असोज १९, २०७९

जापानको उद्योग मन्त्रालयले शहरको ग्यासको प्रयोगमा नियन्त्रण गर्ने उपायहरू लागू गर्न र इन्धन खरीदलाई सहयोग गर्न बुधवार देशको विद्यमान ग्यास व्यवसाय कानूनको मस्यौदा संशोधन तयार गरेको छ । मस्यौदा संशोधनको उद्देश्य आ...

असोज २०, २०७९

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ । त्यसो त सन् २०२१ क...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x