१७ असार २०८३, बुधबार

यस्तो देखियो ‘केटीएम–कक्टेल’को फस्टलुक

कात्तिक २०, २०७४
यस्तो देखियो ‘केटीएम–कक्टेल’को फस्टलुक
काठमाडौं, २० पुस – अनुष्क रौनियारले निर्देशन गरेको चलचित्र केटिएम ककटेलको फस्ट लुक सार्वजनिक भएको छ । पोष्टरमा मास्क, गगल्स र हेल्मेट लगाएका युवालाई देखाइएको छ ।

मास्कमा गाँजालाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ । आर्ट हाउस र नेसनल मिडिया प्रोडक्सनले निर्माण गरेको चलचित्रमा ए–वानराज उप्रेती, विकास लम्साल र संगीत सापकोटाको मुख्य भूमिका छ ।

ड्रग्सको अवैध कारोबार गर्ने विषयमाथि निर्माण भएको चलचित्रमा मनोरञ्जका पक्षलाई पनि समेटिएको छ । प्रदीप नेपाल र विजय लामाले निर्माण गरेको चलचित्रलमा अध्यात्मवादमा विश्वास नगर्ने युवाको कथालाई चित्रण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्