१५ असार २०८३, सोमबार

रनिल विक्रमसिंघे बने श्रीलंकाका अन्तरिम राष्ट्रपति

असार ३१, २०७९
रनिल विक्रमसिंघे बने श्रीलंकाका अन्तरिम राष्ट्रपति

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई देशको अन्तरिम राष्ट्रपति पदको शपथ खुवाइएको छ । 

नयाँ राष्ट्रपति निर्वाचित नहुन्जेलसम्मका लागि उनले राष्ट्रपतिको पदभार सम्हाल्नेछन् । 

एक साताभित्र नयाँ राष्ट्रपति छानिने सम्भावना छ ।
 

salt training

कमेन्ट गर्नुहोस्