११ साउन २०८३, सोमबार

विद्या भट्टराईलाई उपसभामुख प्रस्ताव गर्दै शान्ता चौधरीले भनिन्– मर्यादित संसदीय अभ्यासका लागि प्रतिपक्षलाई दिनुपर्छ

विद्या भट्टराईलाई उपसभामुख प्रस्ताव गर्दै शान्ता चौधरीले भनिन्– मर्यादित संसदीय अभ्यासका लागि प्रतिपक्षलाई दिनुपर्छ
फाइल तस्बिर

नेकपा एमालेले मर्यादित संसदीय अभ्यासका लागि प्रतिनिधिसभाको उपसभामुख एमालेलाई दिनुपर्ने बताएको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा विद्या भट्टराईलाई उपसभामुख प्रस्ताव गर्दै एमाले सचेतक शान्ता चौधरीले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने दाबी गरेकी हुन् । 

संसदमा प्रतिपक्षी दलसँग सहकार्यको लागि पनि उपसभामुख दिन सत्ता पक्षका लागि मौका रहेको उनले बताइन् । ‘प्रतिनिधिसभाको कार्यकाल सकिने बेलामा उपसभामुख निर्वाचन गर्न लागिएको छ, संसदको कार्यकाल एकदिन बाँकी रहेको समयमा गरेको भए गठबन्धनलाई सजिलो हुन्थ्यो होला’ चौधरीले कटाक्ष गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्