११ असार २०८३, बिहीबार

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर [सूचीसहित]

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर [सूचीसहित]

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको छ । 
यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको छ । 

पाउण्ड एकको खरिददर १५१ रुपैयाँ १५ पैसा हुँदा बिक्रीदर १५१ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपेयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ९७ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

salt training

कमेन्ट गर्नुहोस्