०९ साउन २०८३, शनिबार

कैलाली आसपास क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आह्वान

कैलाली आसपास क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आह्वान

कैलाली आसपास क्षेत्रमा भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण खुटीया खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

विभागका अनुसार, सो क्षेत्रमा थप वर्षा हुने भएकाले सतर्कता रहन मौसम विभागले जनाएको छ । 

विभागले बिहान ५ बजे एसएमएस अलर्ट जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्