०३ साउन २०८३, आइतबार

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा रोजगारीको अवसर [सूचनासहित]

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा रोजगारीको अवसर [सूचनासहित]
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले कर्मचारी माग गरेको छ । 

बिहीवार एक सूचना जारी गर्दै समितिले सो अस्पतालका लागि कर्मचारी माग गरेको हो । 

हेर्नुस् सूचना

salt training

कमेन्ट गर्नुहोस्