२९ जेठ २०८३, शुक्रबार
मौद्रिक नीति

शेयर धितो कर्जाको ४/१२ नीतिमा सामान्य हेरफेर, अधिकतम सीमा यथावत

शेयर धितो कर्जाको ४/१२ नीतिमा सामान्य हेरफेर, अधिकतम सीमा यथावत

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको अधिकतम् सीमा यथावत राखेर न्यूनतम् सीमा बढाएको छ ।

शुक्रवार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको चालू आव २०७९/८० को मौद्रिक नीतिमार्फत ४/१२ को नीतिमा सामान्य हेरफेर गरिएको हो ।

राष्ट्र बैंकले एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

यसअघि यस्तो सीमा एउटा संस्थाबाट ४ करोड रुपैयाँ मात्रै थियो भने समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइने व्यवस्था गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्