२५ जेठ २०८३, सोमबार

सोमवार बिहानै भूकम्पको धक्का, सिन्धुपाल्चोक केन्द्रविन्दु

सोमवार बिहानै भूकम्पको धक्का, सिन्धुपाल्चोक केन्द्रविन्दु

सोमवार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पनि महशुस भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्