२४ जेठ २०८३, आइतबार

न्युजिल्याण्डको टिम घोषणा

साउन ९, २०७९
न्युजिल्याण्डको टिम घोषणा

न्युजिल्याण्डले वेस्ट इन्डिज भ्रमणको लागि बलियो टोली घोषणा गरेको छ ।

न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कप्तान केन युरोप भ्रमणमा टोलीमा थिएनन् ।

कप्तान केनसँगै ट्रेन्ट बोल्ट, टिम साउथी र डेभोन कोन्वेले टिममा पुनरागमन गरेका छन् ।

न्युजिल्याण्डले आगामी अगस्टमा वेस्ट इन्डिजको भ्रमण गर्नेछ ।

न्युजिल्याण्डले घरेलु टोलीसँग तीन खेलको टी-ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्