२७ जेठ २०८३, बुधबार

तस्वीर – तनहुँको सडकमै यसरी पल्टियो ट्रक

तस्वीर – तनहुँको सडकमै यसरी पल्टियो ट्रक

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ स्थित छिर्कन नजिक राजमार्गमा बुधबार बिहान पल्टिएको ग१ख ४७९२ नंको बालुवा बोकेको ट्रक ।

उक्त ट्रक पल्टिएका कारण राजमार्गमा अन्य सवारीसाधान चल्न सकेका छैनन् । तस्वीर : सानेबहादुर नेपाली, रासस
 

salt training

कमेन्ट गर्नुहोस्