प्रहरी प्रधानका कार्यालयले २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज (बिहीवार) २४ जना एसपीको सरुवा गरेको हो ।
प्रहरीले एसपी प्रेमसिँह बस्नेतलाई कपिलबस्तु, होविन्द्र बोगटीलाई बारा, बामदेव गौतमलाई मकवानपुर सरुवा गरेको छ ।