![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
बुधवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२५.६५ रुपैयाँ र बिक्री दर १२६.२५ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।
यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२८.६० रुपैयाँ र बिक्री दर १२९.२२ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर