×

X
Dabur
Nic Asia
Marvel

पहिलो पब्लिक ट्राभल्स एजेन्सी सञ्चालनमा, आईपीओ जारी गरिने

काठमाडाैं | साउन २०, २०७९

TVS INSIDE

नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने र नेपालीलाई विदेश भ्रमणको प्रबन्धन गर्ने लक्ष्यका साथ गुरु ट्राभल्स लिमिटेड स्थापना गरिएको छ । पहिलो पब्लिक लिमिटेड ट्राभल्स कम्पनी दाबी गरिएको ट्राभल्सले नेपालको पर्यटनलाई अझै सबल बनाउँदै पर्यटनको लाभ आम नेपालीसम्म पुर्‍याउने लक्ष्य लिएको छ । काठमाडौँको दरबारमा कार्यालय रहेको उक्त ट्राभल्सको आज एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । 

IME BANK INNEWS
morang Auto yamaha

बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने र नेपालीहरुका लागि बाह्य भ्रमण प्रबन्धन गर्ने लक्ष्यका साथ ट्राभल स्थापना गरिएको कम्पनीका अध्यक्ष विज्ञानराज शर्माले बताए । नेपालको पर्यटनमा ‘वान विन्डो सर्भिस’ उपलब्ध गराउने उद्देश्यका साथ स्थापित ट्राभल्समा ६० भन्दा बढी उद्यमी व्यवसायीको प्राथमिक लगानी रहेको छ । आगामी तीन वर्षभित्र सर्वसाधरणका लागि आइपिओ जारी गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी रु १० करोड रहेको छ । सर्वसाधरण नेपालीका लागि पर्यटनमा पहुँच पु¥याई दीर्घकालीन रुपमा सबै नेपाली भूभागको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य ट्राभलको रहेको छ । सुरुआती चरणमा कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, होटल बुकिङदेखि ट्राभल र टुर प्याकेज बिक्रीको कार्य गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

भविष्यमा नेपाल भित्रने चेन होटल, यातायात प्रणाली तथा विदेशी हवाई कम्पनीको जनरल सेल्स एजेन्ट बन्ने लक्ष्य रहेको छ । सर्वोच्च शिखर सगरमाथा एवम् लुम्बिनीलाई विश्वभर प्रवद्र्धन गरी नयाँनयाँ गन्तव्यहरु विकसित गर्दै जाने कम्पनीको योजना छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २७, २०७९

वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध रहेको छ । कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका ...

साउन २७, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरू पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबा...

साउन २७, २०७९

जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।...

साउन २७, २०७९

उपसभामुख पुष्पा भुषालले  नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्व...

साउन २७, २०७९

विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ ।झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथ...

साउन २७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीे रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गरेकी छन् । आज राष्ट्रपति भवन महाराजगञ्जमा उनले पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गरेकी हुन् । उनले काठमाडौँक...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x