सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध बनेको छ । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ ।
हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची–तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । वैकल्पिक मार्गसमेत नभएकाले यो भेगका सथानीय समस्यामा परेका छन् ।