११ साउन २०८३, सोमबार

हिमामा आँखा उपचार केन्द्र स्थापना

हिमामा आँखा उपचार केन्द्र स्थापना
प्रतिकात्मक तस्वीर

जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ ।

हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई  स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ ।

हालै ती २ निकायबीच आँखा उपचार केन्द्र सञ्चालन सम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले ७ करोड ११ लाख विनियोजन गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्