१२ साउन २०८३, मंगलबार

सिट बाँडफाँड गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको दोस्रो बैठक बस्दै

सिट बाँडफाँड गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको दोस्रो बैठक बस्दै
फाइल तस्वीर

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको दोस्रो बैठक आज बस्दै छ ।

निर्वाचन आयोगले मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गरेपछि गठबन्धन दलबीच सिट बाँडफाँडलाई मूर्त रुप दिन छलफल हुन लागेको हो । 

बैठक दिउँसो २ बजे बस्ने तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । 

कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

  

कमेन्ट गर्नुहोस्