११ साउन २०८३, सोमबार

माधव नेपालमा कोरोना संक्रमण पुष्टि

माधव नेपालमा कोरोना संक्रमण पुष्टि

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । नेपालको सचिवालयका अनुसार उनी अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेका छन् । 

 साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्