×

NMB BANK
NIC ASIA

अमिताव बच्चन सरकारी जागिरको परीक्षामा पटक–पटक फेल !

साउन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा श्रुतिले ५० लाख रुपैयाँ जितिसकेकी थिइन् । त्यसपछि उनले अगाडि नबढ्ने फैसला लिँदै ‘हट सिट’ छाडिन् । 

Muktinath Bank

त्यसपछि क्विज खेल्न भोपालका सम्पदा सराफ गुर्जर आएकी थिइन् । २७ वर्षका सम्पदा डेपुटी कलेक्टर हुन् । उनका पति भोपाल पुलिसमै डीएसपी छन् । यही एपिसोडमा अभिनेता सोनु सुदले सम्पदालाई कोरोना महामारीको समयमा सहयोग गरेकोमा धन्यवाद दिएका थिए । सोनुले कोरोना महामारीको समयमा राहत अभियान सञ्चालन गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही समय ‘बिग बी’ अमिताभले आफूले पनि फिल्मी करियर शुरू गर्नुअघि धेरैपटक सरकारी जागिरका लागि परीक्षा दिएको र फेल भएको खुलासा गरेका थिए । 


Advertisment
Nabil box
Kumari

जब सम्पदा ‘हट सिट’मा बसिन् र भनिन्, ‘म मध्यप्रदेशमा डेपूटी कलेक्टर हुँ ।’ अमिताभले उनलाई भने, ‘तपाईं त सरकार हो ।’ त्यसपछि सम्पदाले अमिताभको हिट फिल्मको तारिफ गर्दै भनिन्, ‘सरकार तपाईं हो ।’ त्यसपछि अमिताभले आफूले सरकारी जागिरका लागि कोसिस गरेको तर सफलता प्राप्त गर्न नसकेको खुलासा गरे । 

Vianet communication
Laxmi Bank

अमिताभले सरकारी जागिरका लागि लिइने परीक्षा कठीन हुने अनुभव सुनाए । कठीन हुने गरेकैले धेरैले परीक्षा दिन छाड्ने गरेको उनको भनाइ थियो । उनले भने, ‘मैले पनि कलेजपछि केही सरकारी जागिरका लागि परीक्षा दिएँ, तर, मैले पास गर्न सकिन । फेल हुँदै गए ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x