×

X
Nic Asia
Marvel
Khukuri

‘परदेशी २’ फागुन ५ मा आउने

काठमाडाैं | साउन २७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो । 

DHARA
LAxmi BAnk

निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए । उनले वितरक, हल सञ्चालक एवं चलचित्रकर्मीहरूसँगको सल्लाहमा चलचित्रलाई फागुनमा ल्याउने निर्णय गरिएको जानकारी गराए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

चलचित्रको केही प्राविधिक कामहरू बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महसुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक नारायण रायमाझीले बताए । 

निर्णय अनपेक्षित भए पनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रूपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छाैँ ।’ चलचित्र ‘परदेशी २’ मा प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटीलगायतको मुख्य भूमिका छ ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैंको अवसर पारेर  रंगशालामा सांगीतिक कन्सर्ट भएको हो । कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रि...

असोज १४, २०७९

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको फिल्म ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ ।...

असोज १६, २०७९

चलचित्र ‘प्रेमगीत ३’ले दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको छ । शुक्रवारदेखि दोस्रो सातामा प्रवेश गरेको चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति बाक्लो छ । दोस्रो सातामा शुक्रवार र शनिवार चलचित्रले ...

असोज १६, २०७९

गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । केही साताअघि ‘इन्गेजमेन्ट’ गरेका उनीहरूले आज (आइतवार) विवाह गरेका हुन् ।  दुवैको घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिक...

असोज १६, २०७९

पल शाह र पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ युट्युबमा सार्वजनिक गरिएको छ । सुदर्शन थापाको लेखन एवं निर्देशन रहेको फिल्म गत वर्षको फागुनमा देशव्यापी प्रदर्शनमा आएको थियो ।  प्रेम ...

असोज १३, २०७९

नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच रिमेश अधिकारी निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।  सन् १८१४ मा देहरादुनस्थित...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x