१० असार २०८३, बुधबार

लागू भयो कर्मचारीको नयाँ तलबमान, कुन तहका कर्मचारीको कति ? [सूचीसहित]

लागू भयो कर्मचारीको नयाँ तलबमान, कुन तहका कर्मचारीको कति ? [सूचीसहित]

सरकारले साउनदेखि बढेको सरकारी कर्मचारीको नयाँ तलबमान लागू गरेको छ । सरकारले बजेटमार्फत बढाएको सरकारी कर्मचारीको तलब १ साउदेखि लागू गरेको हो । 

मन्त्रिपरिषद्ले २६ साउनमा निर्णय गरेअनुसार साउनदेखि नै लागू हुनेगरी तलबमान, ग्रेड र प्राविधिक ग्रेडसहितका नयाँ तलबमान जारी गरिएको छ । 

सरकारले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीको लागि नयाँ तलबमाग लागू गरेको हो ।

नयाँ तलमाबमान अनुसार सरकारी कर्मचारीको तलब अधिकतम ७६ हजार ८८८ हजार र न्यूनतम ३२ हजार ९३२ रहेको छ । यस्तो तलबमानमान अनुसार सहायक प्रथमदेखि अधिकृत १२औँ तहसम्मको छ ।

हेर्नुहोस् नयाँ तलबमान सूची

salt training

कमेन्ट गर्नुहोस्