२४ जेठ २०८३, आइतबार

किन घटेन भारतबाट हुने टेलिफोन कलको दर ?

कात्तिक २०, २०७४
किन घटेन भारतबाट हुने टेलिफोन कलको दर ?
काठमाडौं, २१ पुस – नेपाली दूरसञ्चार कम्पनीहरुले विदेशबाट आउने फोनमा लगाउँदै आएको शुल्क नघटाउँदा घोषणाको करिब अढाई बर्षसम्म पनि भारतबाट नेपालमा हुने टेलिफोन कलको दर घट्न सकेको छैन, आजको कान्तिपुरमा खबर छ ।
भारतीय कम्पनीहरुले नेपालमा हुने फोन कलको दर घटाउन तयार रहेको बताए पनि नेपाली कम्पनीहरुले लिने रकम नघटाउँदा हालसम्म महसुल दर कम हुन नसकेको हो ।

विदेशबाट आउने कलबापत कम्पनीहरुले निश्चित शुल्क लिने गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आएका बखत २०७१ साउनमा नेपालमा नेपालमा हुने कलको दर घटाउन पहल गर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्