×

X
Nic Asia
Marvel
Khukuri

आईपीएल र पीएसएल एकै समयमा पर्ने

काठमाडाैं | भदौ १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

 सन् २०२५ को ईण्डियन प्रिमियर लिग(आईपीएल) र पाकिस्तान सुपर लिग(पीएसएल) एकै समयमा पर्ने भएको छ ।

DHARA
LAxmi BAnk

पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो । तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च्याम्पियन ट्रफी आयोजना हुदैछ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आईसीसीले जारी गरेको २०२३ देखि २०२७ सम्मको अन्तराष्ट्रिय खेल तालिकामा फेब्रुअरीमा पाकिस्तानमा च्याम्पियन ट्रफी  आयोजना हुने तालिका छ ।

च्याम्पियन ट्रफी लगत्तै आईपीएललाई लामो समय रहेको आईपीएलपछि अन्तराष्ट्रिय क्रिकेटको समय सुरु हुने हुँदा पीएसएल पनि आईपीएल आयोजनाको समयमा नै आयोजना हुनेछ ।


Advertisment
Bizbazar
Saurya island

आईपीएल र पीएसएलको मिति पहिलो पटक जुध्ने भएको हो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको पाटन प्रिमियिर लिग (पिपिएल–२) क्रिकेटको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालयले जितेको छ । फाइनलमा ग्वाल्लेक क्रिकेट क्लबलाई चार विकेटले हराउँदै भीमदत्तले उपाधि हात पा...

असोज १४, २०७९

आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ । अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रति...

असोज १६, २०७९

कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिवार भएको प्रतियोगितामा उनले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् । ...

असोज १६, २०७९

धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फूटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिवार साँझ धनगढी रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा...

असोज १५, २०७९

आठौं आईटीएफ तेक्वान्दो वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन् । अक्टोबर १ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा भिसम छन्त्याल, सम्झना कुँवर, अनिशा छन्त्याल,...

असोज १५, २०७९

 मेनछेन एफसीले सुनसङ एफसीलाई हराउँदै दाङजिन कप एकदिने फुटबल लिगको उपाधि जितेको छ । दशैंका अवसरमा दक्षिण कोरियाको दाङजिन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायद्वारा स्थापित रइला गाइजको आयोजना सम्पन्न प्...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x