×

NMB BANK
NIC ASIA

कोठामा थिइन् हिरोइन, रक्सीको मातमा छिरे अभिनेता, त्यसपछि के भयो ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १५ साउन — बलिउडका ‘खलनायक’ सञ्जय दत्त कुनै न कुनै विवादमा लिप्त रहन्छन् । केही समयअघि उनी जेलको सजाय पूरा गरेर बाहिर आएका छन् ।

Sagarmatha Cement
Muktinath Bank


तर विवादमा घेरिरहने भएपनि सञ्जयलाई दर्शकहरूले माया गरिरहन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्जयका अनेकौं विवादमध्ये श्रीदेवीसँगको विवाद पनि एक हो । सन् १९८३ मा 'हिम्मतवाला' फिल्मको शूटिङ चलिरहँदा सञ्जय दत्त रक्सीको नशामा श्रीदेवी बसेको कोठामा पसेका थिए ।


Advertisment
Nabil box
Kumari

दुवैजना त्यस समयमा खुबै लोकप्रिय थिए ।

Vianet communication
Laxmi Bank

सञ्जयको यो हर्कत देखेर श्रीदेवी तर्सिइन् । उनले सञ्जयसँग जिन्दगीमा कहिल्यै पनि काम नगर्ने बताइन् ।

सञ्जय दत्त खासमा श्रीदेवीका ठूला फ्यान थिए । श्रीदेवीको फिल्मको शूटिङ चलिरहेको छ भन्ने थाहा पाएपछि उनी शूटिङ स्पटमा पुगेका थिए तर नशामा ढुन्मुनिँदै ।

उनलाई त्यतिखेरैबाट ड्रग्स लिने बानी पनि परेको थियो । सेटमा पुग्दा श्रीदेवीलाई नदेखेर सञ्जय सिधै कोठामा घुसेका थिए ।

सञ्जयलाई यस्तो हालतमा देखेर श्रीदेवी नराम्ररी तर्सिइन् र सञ्जयसँग कहिल्यै काम नगर्ने कसम खाइन् ।

तर पछि उनीहरुले 'गुमराह' नामक फिल्म खेले । 

एजेन्सी




hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x