०५ साउन २०८३, मंगलबार

आचारसंहिताबारे निर्वाचन आयोगले थाल्यो छलफल

आचारसंहिताबारे निर्वाचन आयोगले थाल्यो छलफल

निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलका नेताहरूसँग छलफल शुरू गरेको छ । 

निर्वाचन आयोगमा सोमवार विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसँग आचारसंहिताका सन्दर्भमा छलफल गरिएको आयोगले जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आचार-संहितामा राखिने विषयवस्तुबारे आयोगले दलका नेताहरूसँग सुझाव संकलन गरिरहेको छ । 

आयोगसँग छलफलका लागि सबै प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू आयोग पुगेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्